हितोपदेश 30:26 - पवित्र बाइबल26 पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 शापन थोरै शक्ति भएका प्राणी हुन् तापनि पहरामा तिनीहरू आफ्नो घर बनाउँछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 पहराको न्याउरीमूसो; कमजोर जन्तु तर तिनीहरूले आफ्नो घर पहरामा बनाउँदछन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 भिर खरायोहरू थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले आफ्ना घर पहराहरूमा नै बनाउँछन्, Viz kapitola |