Online Bible

- Reklamy -




हितोपदेश 30:25 - पवित्र बाइबल

25 कमिलाहरूको एक्दमै बलियो समुदाय हुँदैन तर तिनीहरूले ग्रीष्म ऋतुमा हिउँदको भोजन संचय गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 कमिला थोरै बल भएका प्राणी हुन्‌ तापनि ग्रीष्‍म ऋतुमा नै तिनीहरू आफ्‍नो भोजन सञ्‍चय गर्छन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 कमिला; शक्तिहीन प्राणी तर ग्रीष्‍मकालमा तिनीहरूले आफ्‍ना खानेकुरा भण्‍डारमा बटुल्‍छन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 कमिलाहरू, जो थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले ग्रीष्म ऋतुमा नै आफ्नो भोजनको सञ्चय गर्छन्,

Viz kapitola kopírovat




हितोपदेश 30:25

Následuj nás:

Reklamy


Reklamy