हितोपदेश 30:24 - पवित्र बाइबल24 पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान् छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “पृथ्वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अत्यन्तै बुद्धिमान् हुन्छन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 पृथ्वीमा चार वटा साना तर औधी बुद्धिमान् प्राणीहरू छन्: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 “पृथ्वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अति बुद्धिमान् छन्: Viz kapitola |