Online Bible

- Reklamy -




हितोपदेश 30:20 - पवित्र बाइबल

20 यसप्रकार कि एउटी आइमाईले व्यभिचार गर्छे, उसले खान्छे, मुख पुस्छे र भन्छे, “मैले केही पनि खराब काम गरेकी छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 “व्‍यभिचारिणीको चाल यस्‍तो हुन्‍छ: त्‍यसले खान्‍छे र आफ्‍नो मुख पुछ्‌छे, र त्‍यसपछि भन्‍छे, ‘मैले केही गल्‍ती गरेकै छैनँ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अविश्‍वासयोग्‍य स्‍वास्‍नीको चाल यस्‍तो हुन्‍छ; त्‍यसले व्‍यभिचार गरेपछि नुहाउँछे र भन्‍छे, “मैले केही खराबी गरेकी छैनँ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 “व्यभिचारिणी स्त्रीको चाल यस्तो हुन्छ: त्यसले खान्छे र आफ्नो मुख पुछ्छे, अनि त्यसपछि भन्छे, ‘मैले केही कुकर्म गरेकी छैनँ।’

Viz kapitola kopírovat




हितोपदेश 30:20

Následuj nás:

Reklamy


Reklamy