Online Bible

- Reklamy -




हितोपदेश 30:2 - पवित्र बाइबल

2 अरू कुनै मानिस भन्दा म धैरै अनभिज्ञ छु, जसरी बुझ्नु पर्छ त्यसरी बुझ्न म असक्षम छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मानिसहरूमध्‍ये म सबभन्‍दा अबूझ हुँ, मानिसमा हुनुपर्ने समझशक्ति मसँग छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 म मानिस होइनँ, मानिसको जस्‍तो मेरो बुद्धि छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 निःसंदेह म एक जनावर हुँ, मानिस होइनँ; मसँग मानवीय समझशक्ति छैन।

Viz kapitola kopírovat




हितोपदेश 30:2

Následuj nás:

Reklamy


Reklamy