हितोपदेश 30:18 - पवित्र बाइबल18 तीनओटा कुराहरू मलाई अचम्म लाग्छ अनि चौथो कुरा त म बुझ्दिनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “तीन वटा कुराहरू छन्, जो मेरो निम्ति साह्रै अचम्मका छन्, चार वटा जो म बुझ्नै सक्दिनँ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 चार वटा थोक छन्, जसका भेद म बुझ्न सक्दिनँ; Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “तीन वटा कुराहरू छन्, जो मेरा निम्ति धेरै अचम्मका छन्; चार वटा, जो म बुझ्दिनँ: Viz kapitola |