हितोपदेश 30:17 - पवित्र बाइबल17 जुन आँखाले आफ्नै बाबुलाई खिसी गर्छ, आफ्नी आमाको आज्ञालाई घृणा गर्छ, बेंसीको कागले त्यसलाई ठुंङ्गछ अनि गिद्धले मासु खान्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “त्यो आँखा जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई घृणा गर्छ, त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धहरूले खानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 आफ्ना बुबाको गिल्ला गर्ने र आफ्नी आमाको बुढेसकालमा हेला गर्ने मानिसलाई गिद्धले खाऊन् र त्यसका आँखा जङ्गली कागले ठुँगेर बाहिर निकालिदेऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “त्यो आँखा, जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई तुच्छ ठान्छ, त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धहरूले खानेछन्। Viz kapitola |