Online Bible

- Reklamy -




हितोपदेश 30:16 - पवित्र बाइबल

16 चिहान, बाँझी गर्भ र भूमि, पानीले कहिल्यै तृप्त हुदैनन् अनि आगोले “अब पुग्यो कहिल्यै भन्दैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 चिहान र बाँझी गर्भ, र जमिन, जो पानीले कहिल्‍यै अघाउँदैन, र आगो, जसले ‘पुग्‍यो’ कहिल्‍यै भन्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 चिहान, बाँझी स्‍त्री, पानीको निम्‍ति तिर्खाएको सुख्‍खा जमिन र आगो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 चिहान, बाँझो गर्भ; जमिन, जो कहिल्यै पानीदेखि तृप्‍त हुँदैन, र आगो, जसले कहिल्यै ‘पुग्यो!’ भनी भन्दैन।

Viz kapitola kopírovat




हितोपदेश 30:16

Následuj nás:

Reklamy


Reklamy