Online Bible

- Reklamy -




हितोपदेश 30:13 - पवित्र बाइबल

13 केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनीहरू जसका आँखाहरू अति घमण्‍डी हुन्‍छन्, जसको हेराइ अति घृणायुक्त हुन्‍छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अर्को थरीका मानिसहरूले आफूलाई औधी असल छौं भनी सम्‍झन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरू, जसका आँखाहरू अति अहङ्कारी छन्! जसका आँखीभौँ घमण्डले उठेका छन्,

Viz kapitola kopírovat




हितोपदेश 30:13

Následuj nás:

Reklamy


Reklamy