Online Bible

- Reklamy -




हितोपदेश 30:11 - पवित्र बाइबल

11 कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “यस्‍ताहरू पनि हुन्‍छन्‌ जुनहरू आफ्‍ना बुबालाई सराप्‍छन्, र आफ्‍ना आमाहरूलाई धन्‍यका ठान्‍दैनन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 बुबालाई सराप्‍ने र आमालाई गुण नमान्‍ने एक थरीका मानिसहरू पनि हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “यस्ताहरू पनि हुन्छन्, जसले आफ्ना बुबाहरूलाई सराप्छन्; र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्।

Viz kapitola kopírovat




हितोपदेश 30:11

Následuj nás:

Reklamy


Reklamy