Online Bible

- Reklamy -




हितोपदेश 30:10 - पवित्र बाइबल

10 मालिकको अघि उसको नोकरको विरोधमा नबोल। यदि तिमीले त्यो गर्यौ भने, उसले तिमीलाई सराप्ने छ अनि तिमीलाई दोषी बनाउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “मालिकको सामु त्‍यसका नोकरको निन्‍दा नगर्, नत्रता त्‍यसले तँलाई सराप्‍नेछ, र तैंले यसको मूल्‍य चुकाउनुपर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मालिकको अघि नोकरको निन्‍दा कहिल्‍यै नगर्‌, नत्रता त्‍यसले तँलाई धिकार्ला र तैँले कष्‍ट भोग्‍नुपर्ला।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “कर्मचारीलाई त्यसको मालिकको सामु अपमान नगर्नू; नत्रता त्यसले तिमीलाई सराप्ला र तिमीले नोक्सानी उठाउनुपर्नेछ।

Viz kapitola kopírovat




हितोपदेश 30:10

Následuj nás:

Reklamy


Reklamy