Online Bible

- Reklamy -




हितोपदेश 30:1 - पवित्र बाइबल

1 यी हितोपदेशहरू आगूरले भनेका हुन्। आगूर याकेका छोरा थिए। यी हितोपदेशहरू इथीएल अनि यूकाललाई भनिएका हुन्:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 याकेका छोरा आगूरका नीतिवचन— एक ईश्‍वरवाणी: यस मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्‌:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यी याकेका छोरा आगूरका अर्तीका वचनहरू हुन्: “परमेश्‍वर मसँग हुनुहुन्‍न, परमेश्‍वर मसँग हुनुहुन्‍न र म असहाय छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याकेका छोरा आगूरका वचन—एक ईश्‍वरवाणी: यस मानिसले इतीएल र युकाललाई घोषणा गरेका हुन्:

Viz kapitola kopírovat




हितोपदेश 30:1

Následuj nás:

Reklamy


Reklamy