Online Bible

- Reklamy -




हितोपदेश 3:6 - पवित्र बाइबल

6 तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 आफ्‍ना सबै काममा परमप्रभुलाई सम्‍झी र उहाँले तँलाई ठीक मार्ग देखाएइदिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प, र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।

Viz kapitola kopírovat




हितोपदेश 3:6

Následuj nás:

Reklamy


Reklamy