हितोपदेश 3:5 - पवित्र बाइबल5 तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भरनपर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तेरो सारा हृदयले परमप्रभुमा भरोसा गर्, म जान्दछु भन्ने तेरो विचारमा निर्भर नहो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर! Viz kapitola |