हितोपदेश 3:4 - पवित्र बाइबल4 तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब परमेश्वर र मानिसको दृष्टिमा तैंले निगाह पाउनेछस् र असल नाउँ कमाउनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसो गरिस् भने परमेश्वर र मानिस दुवै तँसित प्रसन्न रहनेछन् र तैँले निगाह पाउनेछस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब तिमीले परमेश्वर र मानिसहरूको दृष्टिमा निगाह र असल नाम कमाउनेछौ। Viz kapitola |