Online Bible

- Reklamy -




हितोपदेश 3:33 - पवित्र बाइबल

33 दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि ईमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 दुष्‍टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीको घरलाई उहाँले आशिष्‌ दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 दुष्‍कर्म गर्नेहरूका घरमा परमप्रभुको सराप पर्दछ तर धर्मीहरूका घरमा उहाँले आशीर्वाद दिनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 दुष्‍टको घरमा याहवेहको श्राप रहन्छ; तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 3:33

Následuj nás:

Reklamy


Reklamy