Online Bible

- Reklamy -




हितोपदेश 3:3 - पवित्र बाइबल

3 प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथे र गलामा लगाई राख।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 भक्ति र विश्‍वासयोग्‍यताले तँलाई कहिल्‍यै नछोडून्, ती तैंले आफ्‍नो गलामा बाँधिराख्, आफ्‍नो हृदयको पाटीमा ती लेखिराख्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 भक्ति र विश्‍वासलाई कहिल्‍यै नत्‍याग्। ती तेरो घाँटीमा बाँधिराख्, हृदयमा लेखिराख्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 प्रेम र विश्‍वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्, ती तिमीले आफ्नो गलामा बाँधिराख, ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख।

Viz kapitola kopírovat




हितोपदेश 3:3

Následuj nás:

Reklamy


Reklamy