हितोपदेश 3:27 - पवित्र बाइबल27 जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्जेल त्यो नरोक्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तैँले सकेअनुसार जसलाई खाँचो छ, त्यसलाई भलाइ गर्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जसलाई भलाइ गर्नुपर्ने हो, तिम्रो बल होउन्जेल त्यसलाई नरोक। Viz kapitola |