हितोपदेश 3:25 - पवित्र बाइबल25 तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 दुष्टहरूमाथि एक्कासि आइलाग्ने विपत्ति वा सर्वनाशसँग तँचाहिँ नडरा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 दुष्टहरूमाथि आँधी आएझैँ अचानक आइलाग्ने विपत्तिहरूको डर तँलाई हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिमीलाई अचानक आउने विपत्तिको अथवा दुष्टमाथि आइपर्ने विनाशको डर हुनेछैन। Viz kapitola |