Online Bible

- Reklamy -




हितोपदेश 3:21 - पवित्र बाइबल

21 हे मेरो छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझेलमा नपार। विजयहरूमा नियालेर सोंच अनि होशियारीसित योजनाहरू बनाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 हे मेरो छोरो, सद्दे बुद्धि र विवेकलाई जोगाइराख्, तिनलाई तेरो दृष्‍टिबाट जान नदे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 ए मेरो छोरो, तैँले बुद्धि र अन्‍तर्दृष्‍टिलाई समाती राख्, यी कुरालाई तँबाट कहिल्‍यै फुत्‍केर जान नदे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 हे मेरो छोरोछोरी, बुद्धि र समझशक्तिलाई तिम्रो दृष्‍टिबाट जान नदेऊ, उचित न्याय र विवेकलाई जोगाइराख,

Viz kapitola kopírovat




हितोपदेश 3:21

Následuj nás:

Reklamy


Reklamy