Online Bible

- Reklamy -




हितोपदेश 3:16 - पवित्र बाइबल

16 ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 बुद्धिको दाहिने हातमा दीर्घायु, र त्‍यसको देब्रे हातमा धन र सम्‍मान हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 बुद्धिले तँलाई दीर्घायु, धन-सम्‍पत्ति र इज्‍जत पनि दिँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसको दाहिने हातमा दीर्घायु छ, र यसको देब्रे हातमा धनसम्पत्ति र सम्मान छन्।

Viz kapitola kopírovat




हितोपदेश 3:16

Následuj nás:

Reklamy


Reklamy