हितोपदेश 3:14 - पवित्र बाइबल14 ज्ञानबाट जो लाभ हुन्छ, त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसले सुनले भन्दा बढ़ी फाइदा दिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसमा चाँदीमा भन्दा बढी लाभ हुन्छ र त्यो सुनभन्दा उत्तम हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ, र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ। Viz kapitola |