Online Bible

- Reklamy -




हितोपदेश 29:7 - पवित्र बाइबल

7 धर्मी मानिसहरूले बुझ्छन् कि गरीबले न्याय पाउँनुपर्छ। तर दुष्ट मानिसले गरीबको विषयमा चिन्ता नै गर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 धर्मात्‍माले गरीबको न्‍यायबारे हेर-विचार गर्छ, तर दुष्‍टले चाहिँ त्‍यसबारे सरोकार नै राख्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 धर्मी मानिसले गरीबको हक बुझ्‍दछ तर दुष्‍टहरूले त्‍यस्‍तो कुरा केही बुझ्‍दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 धर्मीले गरिबको न्यायको वास्ता गर्छ; तर दुष्‍टलाई चाहिँ त्यसबारे वास्तै हुँदैन।

Viz kapitola kopírovat




हितोपदेश 29:7

Následuj nás:

Reklamy


Reklamy