Online Bible

- Reklamy -




हितोपदेश 29:4 - पवित्र बाइबल

4 एकजना राजाले आफ्नो राज्यलाई न्यायद्वारा बलियो राख्छ, तर घूस लिने मानिसले यसलाई सर्वनाश पार्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 न्‍याय कायम गरेर राजाले देशलाई स्‍थायित्‍व दिन्‍छ, तर घूसको लोभ गर्नेले मुलुकलाई सर्वनाश गर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 राजाले न्‍यायको चासो लिन्‍छन् भने देश बलियो बन्‍दछ तर तिनले रकम-पैसामा मात्र चासो लिन्‍छन् भने देशको नाश गराउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 राजाले न्यायद्वारा देशलाई स्थिर राख्छन्; तर घूसको लोभ गर्नेले देशलाई सर्वनाश पार्छ।

Viz kapitola kopírovat




हितोपदेश 29:4

Následuj nás:

Reklamy


Reklamy