हितोपदेश 29:3 - पवित्र बाइबल3 यदि कुनै मानिसले ज्ञानलाई प्रेम गर्छ भने, उसको बाबु खुशी हुन्छन, तर वेश्याहरूको साथीले आफ्नो सम्पत्ति बरबाद गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 बुद्धि प्रेम गर्ने मानिसले आफ्ना बुबालाई खुशी तुल्याउँछ, तर वेश्याहरूको सङ्गत गर्नेले आफ्नो सम्पत्ति बेकाममा उड़ाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 बुद्धिलाई प्रेम गर्ने छोराले आफ्नो बुबालाई खुसी पार्दछ। वेश्याको साथ लाग्नेले धन उडाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 बुद्धि मन पराउने मानिसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ; तर वेश्याहरूसँग सङ्गत गर्नेले आफ्नो धनसम्पत्ति बेकाममा उडाउँछ। Viz kapitola |