हितोपदेश 29:26 - पवित्र बाइबल26 धेरै मानिसहरूले न्याय पाउनको लागि शासकलाई हेर्न खोज्छन्, तर मानिसको इन्साफ परमप्रभुबाट मात्र आउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 धेरैले शासकसँग भेटघाट गर्न खोज्दछन्, तर परमप्रभुबाट नै मानिसलाई न्याय मिल्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 सबैले शासकको निगाह पाउन चाहन्छन् तर परमप्रमुले मात्र न्याय दिलाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 धेरैले शासकको निगाह प्राप्त गर्न चाहन्छन्; तर मानिसले याहवेहबाट मात्र न्याय पाउँछ। Viz kapitola |