Online Bible

- Reklamy -




हितोपदेश 29:25 - पवित्र बाइबल

25 अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 मान्‍छेको डर एउटा पासोजस्‍तै हो, तर परमप्रभुमा भरोसा राख्‍ने मानिस सुरक्षित रहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 आफूमाथि अरूको कस्‍तो विचार छ, त्‍यसमा ध्‍यान दिइरहनु खतराजनक छ तर परमप्रभुमा भरोसा राख्‍ने मानिस सुरक्षित रहन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 मानिसको डर पासोमा प्रमाणित हुन्छ; तर जसले याहवेहमाथि भरोसा राख्छ, ऊ सुरक्षित रहन्छ।

Viz kapitola kopírovat




हितोपदेश 29:25

Následuj nás:

Reklamy


Reklamy