हितोपदेश 29:20 - पवित्र बाइबल20 नसोची बोल्ने कुनै मानिसलाई तिमी चिन्दछौ? त्यस्तो मानिस भन्दा मूर्खको धेरै आशा गर्न सकिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 हतारिएर बोल्ने मानिस तँ देख्छस्? त्यसको भन्दा त एउटा मूर्खको निम्ति धेरै आशा हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 नसोची बोल्नेलाई भन्दा त निकम्मा मूर्खलाई धेरै आशा हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 के हतारसित बोल्ने मानिसलाई देखेका छौ? त्यसका निम्ति भन्दा त बरु एउटा मूर्खका निम्ति धेरै आशा हुन्छ। Viz kapitola |