हितोपदेश 29:19 - पवित्र बाइबल19 कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, कुरा बुझिहाले पनि उसले त्यसलाई स्वीकार्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 कुराले मात्रै नोकरलाई सुधार्न सकिँदैन, त्यसले बुझे तापनि जवाफ दिँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 कुराले मात्र नोकर सुधारिंदैन, त्यसले तिम्रो कुरा त बुझ्छ तर त्यसमा ध्यान दिँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन; तिनीहरूले बुझे तापनि प्रतिउत्तर दिँदैनन्। Viz kapitola |