हितोपदेश 29:18 - पवित्र बाइबल18 जब दर्शन-प्रकाश हुँदैन मानिसहरू मनमानि गर्छन जो न्यायोचित भइरहन्छ उसले आशिष पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 जहाँ दर्शन-प्रकाश छैन, त्यहाँ मानिसहरू भाँड़िन्छन्। तर त्यो मानिस धन्य हो, जसले व्यवस्था पालन गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 परमेश्वरको अगुवाइबिनाको जाति व्यवस्थाबिनाको जाति हो तर परमेश्वरको व्यवस्था पालन गर्ने मानिस सुखी हुन्छ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू आफूखुशी गर्छन्; तर त्यो मानिस धन्यको हो, जसले व्यवस्थालाई पालन गर्दछ। Viz kapitola |