Online Bible

- Reklamy -




हितोपदेश 29:17 - पवित्र बाइबल

17 तिम्रो छोरालाई शिक्षा देऊ अनि उसले तिमीमा शान्ति ल्याउँछ उसले तिम्रो आत्मामा खुशी ल्याउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 आफ्‍नो छोरालाई ताड़ना दे, र त्‍यसले तँलाई शान्‍ति दिन्‍छ। त्‍यसले तेरो प्राणमा अति आनन्‍द ल्‍याउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 आफ्‍नो छोरालाई अनुशासनमा राख र त्‍यसले तिमीलाई शान्‍ति दिन्‍छ र तिम्रो मनमा आनन्‍द ल्‍याउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्; तिमीले चाहेको खुशी तिनीहरूले ल्याउनेछन्।

Viz kapitola kopírovat




हितोपदेश 29:17

Následuj nás:

Reklamy


Reklamy