हितोपदेश 29:14 - पवित्र बाइबल14 यदि कुनै राजाले गरीबहरूलाई न्यायपूर्वक हेरचाह गर्छन् भने, उनको शासन दीर्घकाल सुरक्षित रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यदि राजाले ठीकसँग गरीबको न्याय गर्छ भने, तिनको सिंहासन सदैव सुरक्षित रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 गरीबका अधिकारको रक्षा गर्ने राजाले लामो समयसम्म राज्य गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यदि राजाले गरिबहरूको ठिक न्याय गर्छन् भने, तिनको सिंहासन सदाको निम्ति स्थापित रहनेछ। Viz kapitola |