Online Bible

- Reklamy -




हितोपदेश 29:13 - पवित्र बाइबल

13 गरीब मानिस र अत्याचारीले महसूस गर्नै पर्छ कि ती दुबै बराबर हुन् कारण दुबैलाई परमप्रभुले नै सृष्टि गर्नुभएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 गरीब मानिस र अत्‍याचारीमा यो कुरो समान छ: परमप्रभुले तिनीहरू दुवैका आँखालाई दृष्‍टि दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 गरीब र त्‍यसमाथि अत्‍याचार गर्ने दुवैमा यो कुरा एकैनासे हुन्‍छ– यी दुवैलाई परमप्रभुले आँखा दिनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 गरिब र अत्याचारीमा यो कुरा समान हुन्छ: याहवेहले तिनीहरू दुवैका आँखालाई उज्यालो पार्नुहुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 29:13

Následuj nás:

Reklamy


Reklamy