Online Bible

- Reklamy -




हितोपदेश 29:11 - पवित्र बाइबल

11 मूर्ख मानिसले आफ्नो रिस थाम्दैन तर बुद्धिमानी मानिसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मूर्खले आफ्‍नो रीस पूरै पोखिन दिन्‍छ, तर बुद्धिमान्‌ मानिसले आफूलाई अधीनमा राख्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मूर्खले आफ्‍नो रिस प्रकट गर्दछ तर समझदार मानिसले धैर्यसाथ आफ्‍नो रिस रोक्‍दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ, तर बुद्धिमान्‌ले यसलाई नियन्त्रणमा राख्छ।

Viz kapitola kopírovat




हितोपदेश 29:11

Následuj nás:

Reklamy


Reklamy