Online Bible

- Reklamy -




हितोपदेश 28:7 - पवित्र बाइबल

7 जसले व्यवस्थाको पालन गर्छ ऊ विवेकी छोरा हो, तर जसले बेकारका घिचुवाहरूलाई साथी बनाउँछ, त्यसले केवल आफ्नो बाबुलाई लज्जित बनाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 व्‍यवस्‍था पालन गर्नेचाहिँ विवेकी छोरो हो, तर खन्‍चुवाको सङ्गत गर्नेले आफ्‍ना बुबामाथि बेइज्‍जत ल्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 व्‍यवस्‍था पालन गर्ने युवक बुद्धिमान् हुन्‍छ। घिचुवा मानिसहरूसित मित्रता गर्ने छोराले आफ्‍ना बुबाको अपमान गर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्; तर घिचुवाहरूको सङ्गत गर्नेले आमाबुबालाई अपमान तुल्याउँछन्।

Viz kapitola kopírovat




हितोपदेश 28:7

Následuj nás:

Reklamy


Reklamy