Online Bible

- Reklamy -




हितोपदेश 28:5 - पवित्र बाइबल

5 दुष्ट मानिसले न्याय के हो बुझ्दैन, तर जुन मानिसले परमप्रभुलाई खोज्छ उसले बुझेको हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 दुष्‍ट मानिसहरू न्‍यायलाई बुझ्‍दैनन्, तर परमप्रभुलाई खोज्‍नेहरूले यसलाई पूर्ण रूपले बुझ्‍दछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 दुष्‍टहरूले न्‍याय के कुरा हो, जान्‍दैनन्, तर परमप्रभुलाई दण्‍डवत् गर्नेहरूले न्‍याय बुझ्‍दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 दुष्‍ट मानिसहरूले न्याय बुझ्दैनन्, तर याहवेहलाई खोज्नेहरूले यसलाई सम्पूर्ण रूपले बुझ्दछन्।

Viz kapitola kopírovat




हितोपदेश 28:5

Následuj nás:

Reklamy


Reklamy