Online Bible

- Reklamy -




हितोपदेश 28:3 - पवित्र बाइबल

3 एकजना गरीब मानिस जसले अर्को गरीबमाथि अत्याचार गर्छ। ऊ एउटा मुसलधारे बर्षा जस्तै हो, जसले अन्न बालि को विनाश गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 गरीबमाथि थिचोमिचो गर्ने शासक अन्‍न एउटै नराखी नाश पार्ने मुसलधारे वर्षाजस्‍तै हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 दरिद्रहरूलाई सताउने अधिकारी अन्‍नबाली विनाश गर्ने मुसुलधारे बृष्‍टिजस्‍तै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 गरिबमाथि शोषण गर्ने शासक अन्‍न नाश गर्ने मुसलधारे वृष्‍टिजस्तै हो।

Viz kapitola kopírovat




हितोपदेश 28:3

Následuj nás:

Reklamy


Reklamy