Online Bible

- Reklamy -




हितोपदेश 28:26 - पवित्र बाइबल

26 जो आफ्नै विचारमा भरोसा राख्छ एकजना मूर्ख हो। तर जो ज्ञानको बाटोमा हिँड्छ ऊ सुरक्षित रहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 आफैमा भरोसा राख्‍ने व्‍यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्‌ने सुरक्षित रहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 आफ्‍नै बुद्धिमा मात्र हिँड्‍नु मूर्खता हो, आफूभन्दा बुद्धिमान् मानिसहरूको अर्तीमा हिँडेर आफैंलाई सुरक्षित राख।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो; तर बुद्धिको चालमा चल्ने सुरक्षित रहन्छ।

Viz kapitola kopírovat




हितोपदेश 28:26

Následuj nás:

Reklamy


Reklamy