Online Bible

- Reklamy -




हितोपदेश 28:21 - पवित्र बाइबल

21 न्यायधीश पक्षपाती हुनु हुँदैन तर मानिसहरूले एउटा सानो रोटीको टुक्राको निम्ति पनि कुकर्म गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 पक्षपात गर्नु राम्रो होइन, तापनि एक टुक्रा रोटीको खातिर मानिसले कुकर्म गर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 पक्षपात गर्नु ठीक होइन तर केही न्‍यायाधीशहरूले अलिकता घुसले न्‍याय बिर्गादछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 पक्षपात गर्नु उचित होइन; तापनि मानिसले एक टुक्रा रोटीको निम्ति पनि खराब काम गर्छ।

Viz kapitola kopírovat




हितोपदेश 28:21

Následuj nás:

Reklamy


Reklamy