Online Bible

- Reklamy -




हितोपदेश 28:19 - पवित्र बाइबल

19 एकजना मानिस जसले आफ्नो जमीनमा काम गर्छ उसँग खाने कुरा प्रशस्त हुन्छ, तर जसले आफ्नो समय संसारको कल्पनामा विताउँछ, ऊ सधैँ गरीब नै रहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 आफ्‍नो जमिन खनजोत गर्नेको प्रशस्‍त भोजन हुनेछ, तर कल्‍पनाको पछि दौड्‌नेहरू दरिद्रताले भरिन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परिश्रमी किसानसित प्रशस्‍त खाने अन्‍न हुन्‍छ। तर समय खेर फाल्‍ने मानिसहरू सधैँ दरिद्र रहन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू गरिबीले घेरिएका हुन्छन्।

Viz kapitola kopírovat




हितोपदेश 28:19

Následuj nás:

Reklamy


Reklamy