Online Bible

- Reklamy -




हितोपदेश 28:18 - पवित्र बाइबल

18 यदि कुनै मानिस सही जीवन जीई रहेको छ भने सुरक्षित रहन्छ, तर जो ईमान्दारी पूर्वक जीवन जिउदैन उसको अचानक पतन हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 जसको हिँड़ाइ निर्दोष छ, त्‍यो सुरक्षित रहन्‍छ, तर जसका बाटाहरू कुटिल मतिका छन्, तिनीहरू अचानक पतित हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 इमानदार मानिस सधैँ सुरक्षित रहन्‍छ तर बेइमानी अचानक लड्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ; तर जसका मार्गहरू भ्रष्‍ट छन्, तिनीहरू अचानक पतन हुनेछन्।

Viz kapitola kopírovat




हितोपदेश 28:18

Následuj nás:

Reklamy


Reklamy