Online Bible

- Reklamy -




हितोपदेश 28:12 - पवित्र बाइबल

12 जब सज्जन मानिसहरूले जित्छन्, विजय हुन्छ र सबै खुशी हुन्छन, तर जब दुष्ट मानिसहरूको हातहरूमा शक्ति जान्छ मानिसहरू आफैं लुक्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 धर्मीको विजय हुँदा ठूलो खुशीयाली हुन्‍छ, तर दुष्‍ट सत्तामा पुग्‍दा मानिसहरू लुक्‍न थाल्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 धर्मी मानिसहरूले अधिकार पाउँदा सबै खुसी हुन्‍छन् तर दुष्‍ट मानिसहरूले अधिकार पाउँदा मानिसहरू लुक्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ; तर दुष्‍टहरू उच्‍च पदमा पुग्दा मानिसहरू लुक्न थाल्छन्।

Viz kapitola kopírovat




हितोपदेश 28:12

Následuj nás:

Reklamy


Reklamy