Online Bible

- Reklamy -




हितोपदेश 28:10 - पवित्र बाइबल

10 धर्मी मानिसहरूलाई पथभ्रष्ट बनाउन खोज्ने मानिस आफ्नै पासोमा पर्छ तर निर्दोष मानिसहरूले असल कुराहरू आर्जन गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 ईमानसँग चल्‍नेलाई जसले खराब बाटोतिर लैजान्‍छ, त्‍यसको आफ्‍नै पासोमा त्‍यो फस्‍नेछ। तर निर्दोषले पर्याप्‍त अंश पाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 जसले चलाकी गरेर सिधा-साधा मानिसलाई दुष्‍ट चालमा हिँड्‍न लगाउँदछ, त्‍यो आफूले खनेको खाडलमा आफैं पर्छ। तर निर्दोषले असल इनाम पाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जसले धर्मी जीवन जिउनेलाई खराब बाटोतिर लैजान्छ, त्यो आफ्नै पासोमा फस्‍नेछ; तर निर्दोषले प्रशस्त अंश पाउनेछ।

Viz kapitola kopírovat




हितोपदेश 28:10

Následuj nás:

Reklamy


Reklamy