हितोपदेश 28:1 - पवित्र बाइबल1 दुष्टको मनमा सधैँ डर हुन्छ र कसैले नलखेटे पनि ऊ भागि हिँड्छ। तर धर्मी मानिस सिंह झैं आँटिलो हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 कसैले नलखेटे पनि दुष्ट मानिस भाग्छ, तर धर्मीचाहिँ सिंहजस्तै आँटिला हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 कसैले नखेद्दा पनि दुष्ट भाग्दछ तर इमानदार मानिस सिंहजस्तै आँटिलो हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 कसैले नखेदे तापनि दुष्ट मानिस भाग्छ; तर धर्मीचाहिँ सिंहजस्तै साहसी हुन्छ। Viz kapitola |