हितोपदेश 27:9 - पवित्र बाइबल9 अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददगयता हृदय देखि दिएको सल्लाहबाट आउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अत्तर र धूपले मनलाई हर्षित पार्छ, र मित्रबाट पाइने मिठास उनको साँचो सल्लाह हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अत्तर र सुगन्ध भएको तेलले मन खुसी पार्दछ, साथीको असल सल्लाह मित्रताको सुशीलता हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ; र मित्रको आनन्द त्यसको आन्तरिक सल्लाहबाट आउँछ। Viz kapitola |