Online Bible

- Reklamy -




हितोपदेश 27:8 - पवित्र बाइबल

8 आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 आफ्‍नो गुँड़बाट भट्‌किएर निस्‍केको चराझैँ आफ्‍नो घरबाट भट्‌किएर निस्‍केको मानिस हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 घरबाट टाढा भएको मानिस गुँडबाट बिच्‍केको चराझैँ हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 घरदेखि टाढा बरालिएको मानिस, आफ्नो गुँडदेखि टाढा भड्किरहेको चरोजस्तै हो।

Viz kapitola kopírovat




हितोपदेश 27:8

Následuj nás:

Reklamy


Reklamy