Online Bible

- Reklamy -




हितोपदेश 27:7 - पवित्र बाइबल

7 अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 टन्‍न अघाएको व्‍यक्तिलाई मह अमन हुन्‍छ, तर भोकाएकालाई तीतोसमेत मीठो लाग्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अघाएको पेटले मह रुचाउँदैन तर भोकाएकोले तीतो पनि मीठो मानी खान्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अघाएको पेटले मह रुचाउँदैन, तर भोकाएकाहरूलाई तितो पनि मिठो हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 27:7

Následuj nás:

Reklamy


Reklamy