हितोपदेश 27:4 - पवित्र बाइबल4 रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 क्रोध निर्दयी हुन्छ, र झोँकचाहिँ अत्यधिक, तर डाहको सामु को खड़ा हुनसक्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 रिस निर्दयी र मृत्युजनक हुन्छ तर डाहा रिसभन्दा विनाशकारी हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 रिस निर्दयी र क्रोध बाढीझैँ हुन्छ; तर डाहको अगि को खडा हुन सक्छ र? Viz kapitola |