Online Bible

- Reklamy -




हितोपदेश 27:27 - पवित्र बाइबल

27 बाख्राको दूध तिम्रो घर परिवारको लागि र तिम्रो नोकर्नीहरूको भरण पोषणको लागि प्रयाप्त हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 बाख्रीको दूध तँ र तेरो परिवारलाई खान चाहेजति पुग्‍नेछ, र तेरा नोकर्नीहरूलाई पोषण हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तिमी, तिम्रा परिवार र कमारीहरूको निम्‍ति प्रशस्‍त हुने गरी बाँकी रहेका बाख्राको दूध पनि हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तिमीसित बाख्रीका दूध प्रशस्त हुनेछ, जसबाट तिमी र तिम्रो परिवारलाई खान पुग्नेछ, र तिम्रा नोकर्नीहरूलाई पोषण हुनेछ।

Viz kapitola kopírovat




हितोपदेश 27:27

Následuj nás:

Reklamy


Reklamy