Online Bible

- Reklamy -




हितोपदेश 27:26 - पवित्र बाइबल

26 तब थुमाहरूबाट तिम्रो लुगाफाटा प्राप्त हुनेछ, भेंडाहरूबाट खेत किन्न सक्ने छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तब भेड़ाहरूले तँलाई लुगा जुटाइदिन्‍छन्, र खेत किन्‍ने रकम बाख्राहरूबाट आउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 भेडाका ऊनले कपडा बनिन्‍छ र बाख्राहरू बेचेर जग्‍गा-जमिन किन्‍न सकिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तब भेडाहरूले तिमीलाई वस्त्रको प्रबन्ध गरिदिन्छन्; र बाख्राहरूले जमिनको निम्ति पैसाको प्रबन्ध गरिदिन्छन्।

Viz kapitola kopírovat




हितोपदेश 27:26

Následuj nás:

Reklamy


Reklamy